मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसम्बत देशको मौलिक सम्बत : शहरी विकासमन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताउनुभएको छ । नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उहाले नेपालको आफ्नै सम्बतको रुपमा नेपाल सम्बत् प्रयोगमा लयाउनुपर्ने बताउनुभयो । सबै जाति र भाषाभाषिको अपनत्व हुनेगरी नेपाल सम्बतलाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उहाले सबैले नेपाल…