६० दिनभित्र बुझाउनुपर्ने प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति ७ महिनासम्म गोप्य !

काठमाडौं माघ, २४–नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । मन्त्रीहरूले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरूको आलोचना भएको थियो । उनीहरूको…