वीर अस्पतालको विजोगः शय्या अभावमा धमाधम रेफर

काठमाडौं । देशकै जेठो अस्पताल वीरले पर्याप्त शय्या अभावका कारण विरामीलाई रेफर गर्ने गरेको छ । वीर अस्पतालले आकस्मिक सेवाका विरामीका लागि आईसियू पर्याप्त नभएका कारण अन्यत्र रेफर गर्ने गरेको हो । स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७० मा अस्पतालमा कुल शय्याको न्यूनतम १० प्रतिशत आकस्मिक सेवाका लागि हुनुपर्ने उल्लेख छ । अस्पतालमा हाल ४ सय ६०…