शनिबार ९५७ फर्किए

काठमाडौँ । शनिबार विभिन्न देशबाट चार्टर र अन्य उडानमार्फत ९५७ नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाका कारण विभिन्न देशमा समस्यामा परेका ती नेपाली नागरिक स्वदेश फर्किएका हुन् । कतारको दोहाबाट २४१, हङकङबाट ८१, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १४६, साउदी अरबको दमामबाट हिमालय एयरमार्फत १५४, साउदीकै रियादबाट नेपाल एयरलाइन्सबाट २५४ र कुवेतबाट ८१ जना नेपाली…