काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व सप्त ऋषिहरुको पूजा आराधना गरेर आज मनाइँदैछ । ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । काठमाडौंको ऋषेश्वर, मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरुको भीड…