काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । आजै हनुमानढोकाको दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइएसगै नेपाली सेनाले फुलपाती बढाइँ गरेको हो राजधानीको टुँडिखेलमा फूलपाती बढाइको अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरू पुगेका थिए । तस्बिरहरु