प्रदेश नम्बर २ मा भोलि र पर्सि होलिको बिदा

प्रदेश नम्बर २ सरकारले मंगबार र बुधबार सार्वजनिक बिदा दिएको छ। फागुपूर्णिमा (होली पर्व) को अवसरमा प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फागुन २७ र २८ गते सार्वजनिक बिदा दिएको हो। मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति निकालेर होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन्। ‘होलीको अवसरमा प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र…