वि.सं. २०७६ माघ २६। आइतबार। इ.स. २०२० फेब्रुवरी ९। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। पूर्णिमा, १३स्३० उप्रान्त प्रतिपदा। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि गुमेको…