मङ्गलबारको राशिफल हेर्नुहोस

न्यू सञ्चार,  काठ्माण्डौ- २०७६ साल मङ्सिर १० गते मङ्गलबारको राशिफल- मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो…