तपाइका लागी यो हप्ता कस्तो छ ? हेर्नुहोस राशिफल

काठ्माण्डौ- २०७६ साल कार्तिक १७ गते देखी कार्तिक २३ गतेसम्मको राशिफल ( नेपाली पात्रोबाट ) मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने…