यो हप्ताको राशिफल- मेष - एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साताको मध्यमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा…