इन्द्रजात्रा औपचारिक रुपमा सुरु,हनुमानढोकामा ठड्याइयो इन्द्रध्वज लिंगो (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा मनाईने मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु भएको छ । भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा प्रारम्भ भएको हो । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ…