महोत्तरी, ११ चैत । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ ९बोलिचालीमा चैती छठ० पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी ९चौथी० देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ ९पवित्र स्नान गरेर शुद्ध खाने० विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प…