बेहुली झैं सिँगारिए रौतहटका छठघाटहरु

रौतहट । लोक आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन । छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ । छठ पर्वको विधी सुरु भइसकेकाले यहाका लालबकैया, बागमति, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष…