मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाथीभरा मन्दिरमा दुई महिनामै ६८ लाख भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनाको अवधिमा ६८ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गएको कार्तिक र मंसिर महिनामा मात्रै भक्तजनले चढाएको भेटी रकम ६८ लाख ११ हजार ११० रुपैयाँ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले मन्दिरमा संकलित सो दुई महिनाको भेटीसहित समितिको…