काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णिमा अर्थअत होली पर्ब मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ।केही वर्षदेखि राजधानीमा फागु पूर्णिमा अर्थात् होली सभ्य बन्दै गएको भएपनी होलिको दिन हुनसक्ने उछृङ्खल गतिबिधी रोक्न प्रहरिले सक्रीय भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन…