काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइँदै छ । बिहानैदेखि काठमाडौंमा एकअर्कालाई रङ लगाएर होली मनाइरहेका छन् । वसन्तपुरमा युवाहरू जम्मा भएर होली मनाएका छन् ।