काठमाडौँ । मातृका यादवले आफूलाई मन्त्रीबाट हटाएकोमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् । आइतबारदेखि जारी नेकपाको स्थायी समितिमा बुधबार बोल्दै उनले मन्त्रीबाट हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले आफूमाथि ‘न्याय’ गरेको भन्दै व्यङ्ग गरे। यादवले आफूलाई पहिलेदेखि नै मन्त्रीपदमा बस्न मन नभएको र हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले धेरै राम्रो…