विषादी परीक्षण नगरी तरकारी फलफूल नेपाल भित्रिदैँ

काठमाडौं असार, २५– विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ । प्रदेश १ का तीन नाका ९झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी० बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्। काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता…