काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन् । पर्साको नारायणी अस्पतालमा उपचाररत पाँच जनामध्ये चार जनालाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।चितवनस्थित राजधानी सहकर्मी राधेश्याम खतिवडाका अनुसार दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि ती युवकलाई डिस्चार्ज गरिएको हो । भरतपुर…