नेपाल प्रहरीमा १० एसएसपी डीआईजीमा सिफारिस, को-को परे डीआईजी बढुवा सिफारिसमा

काठमाडौं । नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा शुक्रबार राति बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवाको सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार…