कोरना संक्रमण देखिए के गर्ने  ?

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । अस्पतालका शय्या, आईसीयू, भेन्टिलेटर, व्यक्तिगत सुरक्षा उपकरण तयारी अवस्थामा राख्न मन्त्रालयले भनेको छ । स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म प्रसूति बिदा, किरिया बिदाबाहेक अन्य बिदा नलिन मन्त्रालयले परिपत्र जारीगरिसकेको छ ।‘ मन्त्रालयअन्तर्गत करिब ३० हजार स्वास्थ्यकर्मी छन्,’…