नेपाली कामदारलाई फिर्ता लैजान दबाब

काठमाडौं । खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका थालेका छन्। संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईको आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगार दाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। यी देशका विभिन्न आठवटा कम्पनीले…