काठमाडौं । प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर भएपछि उनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित उनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, दोषी ठहर भएकी खातुन अझै प्रदेश १ को प्रदेश सभा सदस्यमा कायमै छिन् । उनी मोरङबाट…