पप्पुसहित ६ कम्पनी कालोसूचीमा

काठमाडौं । नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो समयसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेको कार्यालयले जनाएको छ। कार्यालयले पप्पुलाई तीन वर्षसम्म र अन्यलाई भने एक वर्षसम्म कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा पूर्वसांसद…