काठमाडौँ ।पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको एक हत्यासम्बन्धी विषयलाई जोडेर दायर भएको रिटको सुनुवाइ सकिएको छ । माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दायर गरेका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र…