काठमाडौं । सीके राउतको स्वतन्त्र मधेशको पृथकतावादी अभियानलाई सघाउन भारतीय नक्सलवादी माओवादीहरु तराईमा छ्याप्छयाप्ती भेटिन थालेका छन् । झण्डै पाँच हजारको संख्यामा धनुषादेखि उदयपुरसम्मको जंगलदेखि स्थानीयका घर आसपासमा उनीहरु डेरा जमाएर बसिरहेको स्थानीय संचारकर्मीहरुले बताएका छन् । उनीहरुले गाउँगाउँमा नयाँ मानिस देखापर्न बित्तिकै चेकजाँच गर्नुका साथै सवारी साधन समेत रोक्ने गरेका छन् । यसअघि सशस्त्र…