काठमाडौं – मोडलिङबाट चलचित्र क्षेत्रमा आउने कलाकार हुन्— आँचल शर्मा । मिस प्लस टु शीर्षकको सौन्दर्य प्रतियोगितामा विजेता भएपछि चलचित्र क्षेत्रमा पाइला राखेकी हन । यिनै आंचल छोटो समयमै अहिले नेपालमा चलचित्र क्षेत्रमा निकै नै चर्चित बनिसकेकी छन् । केहि दिन अघि बलात्कार पछि जन्मेको बच्चालाई सहयोग गरेको खबर अहिले सामाजिक संजालमा देख्न सकिन्छ ।…