नेप्सेमा २८ अंकको वृद्धि, ६ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार २८.७३ अंकले बढेको छ। सोमबार दुई हजार ६३९.३७ अंकमा बजार बन्द भएको हो। सोमबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्बको १ करोड २ लाख कित्ता शेयर कारोबार भएकोमा यसदिन ६ करोड ४७ लाख ३७ हजार रुपैयाँको १ करोड २४ लाख ५९ हजार ९५१…