कस्तो छ, बैंकहरुको वित्तीय अवस्था ?

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म एभरेष्ट, नबिल, माछापुच्छे, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् । बैंकहरुको वित्तिय अवस्था हेर्दा धेरै जसो बैंकहरुको अवस्था राम्रो देखिएको छ । उनीहरुले नाफामा वृद्धि गरेका छन् भने खरब कर्जाको अनुपात घटाएका छन् ।…