घरजग्गा कारोबारमा भारी गिरावटः व्यवसायी भन्छन्–‘सरकारकै कारण ठप्प हुँदैछ’

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ शुरु भएयता नै घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त तथ्यांकअनुसार साउनमा कारोबारमा गिरावट आएको छ । २०८१ साउनमा नेपालभर ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । गत…