गोदावरी नगरपालिकाको निती तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता

ललितपुर । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत मंगलवारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उप मेयर मुना अधिकारीले सयुक्त रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख महर्जनले शिक्षा, स्वास्थ्य, प्रविधि, वातावरण संरक्षण, कृषि विकास र समावेशी सहभागितामूलक सुशासनलाई शीर्ष प्राथमिकता दिएको…