काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो । यस दिन आठ अर्ब ७४ करोड रुपैयाँका सेयर कारोबार भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् । अन्य उपसमूहको मूल्य भने घटेको छ । सबैभन्दा धेरै वित्त समूहका…