काठमाडौँ । स्थानिय बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । यस दिन छापावाल सुनको मूल्य १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।सोमबार तोलामा १ हजार ८३०…