काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका, १८ जेठ – सामाजिक उत्तरदायित्व अन्तर्गत अपि पावर कम्पनी लिमिटेडले जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित आदर्श आधारभूत विद्यालय, बेहरा नहर क्याम्पमा अध्ययनरत ३५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले विद्यार्थीहरूलाई झोला, कापी, कलम र जुत्ताको सहयोग प्रदान गरेको हो। कार्यक्रममा कम्पनीकी अध्यक्ष श्रीमती सृजना खड्काले सभापतित्व गरेकि थिईन ।अपि पावरका कार्यकारी…