काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङको प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ १ गते आजबाट सुरु भएको छ । यो आयोजना जेठ १ देखि ४ सम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुनेछ । ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्…