बुधबार सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?

काठमाडौँ । स्थानिय बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सूनको मूल्य २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाला सुन प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै, बुधबार चाँदी…