सोमबार सेयर बजार १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १०.६१ अंकले घटेकोे छ । आज सोमबारको कारोबारमा १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा पूगेको छ । अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ । अघिल्लो दिन फाइनान्स सेक्टर ४.७६ प्रतिशत घटेकोमा आज सोमबार ३.४६ प्रतिशत बढेको छ ।आज ८ अर्ब ९२ करोड…