नेप्से ७५ दशमलव ३३ अंकले बढ्यो

काठमाडौं । शेयर बजार नेप्से आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर बन्द भएको हो । नेप्से आज दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो…