लगानीकर्ताले नाफा बुक गर्न थालेपछि शेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौँ, ५ पुस । लगातार उकालो लगेको शेयर बजारमा लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेका छन् । आज लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ लाग्दा बजार घटेको छ । नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा…