आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

काठमाडौ । इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू…