काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ । जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ । यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलुर रातोको ५८ रुपैयाँ रहेको छ । यसैगरी काउली स्थानीयको १००, मटरकोशाको…