नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्छ : एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदा

काठमाडौ, १९ असोज । एसियाली विकास बैंकका हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नरसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहेपनि आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको जनाएका हुन् ।नेपालको अर्थतन्त्रका तीन वटा क्षेत्रमा आफूले सम्भावना देखेको…