प्रि ओपन सेसन नेप्से सामान्य अंकले घट्यो

काठमाडौं, १७ वैशाख । प्रि ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ । नेप्से सूचक ०।३५ अंकले घटेर १८८९।४१ विन्दुमा आएको छ । ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य…