काठमाडौं, २७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आजको मुल्य सार्बजनिक सुरु गरेको छ । जसअनुसार सोमबार रातो आलु २७ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यसैगरी कालो अंगुर प्रतिकेजी १५०, अनार २२५ रुपैयाँ, हरियो अंगुर १००, आभोकाडो र किवि ४०० प्रतिकेजी, अमला १२०…