मर्मत सम्भारका लागि मनकामना केबुलकारको सेवा एक दिनका लागि बन्द रहने

काठमाडौँ, १९ चैत । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । यसबाट यात्रु्हरुमा पर्न जाने…