फागुन २६ काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारि दिएको हो । आज छापावाल सुन तोलामा एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा…