काठमाडौं, २३ माघ । सेयर बजार सोमबार ०।२२ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा आएर बन्द भएको छ। यसअघि आइतबार १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार बराबरको सेयर कारोबार भएकोमा सोमबार त्यो रकम घटेर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँमा सीमित…