आइबार अमेरिकी डलर घट्दा यूरो पनि पनि घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर ५५ पैसाले घटेको छ । यसको खरिददर आइतबार १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। यसअघि शुक्रबार अमेरिकी डलरको खरिद १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा भएको थियो। युरोपियन युरो आज…