सेयर बजार १४.६८ अंकले घट्यो

काठमाडौं, १५ माघ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४।६८ अंकले ओरालो लागेर २१६८।५३ विन्दुमा आएर रोकिएको छ । २६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । आईएमई जनरल इन्स्योरेन्सको…